neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैधरुपमा भन्सार छलि लुकाइछिपाई ल्याउँदै गरेको औषधी सहित पक्राउ

अवैधरुपमा भन्सार छलि लुकाइछिपाई ल्याउँदै गरेको औषधी सहित पक्राउ

Apr 28th, 2020

सुनसरी, बैशाख १६

हरिनगरा गाउँपालोला २ भुटाहाबाट अवैध रुपमा भन्सार छलि लुकाइछिपाई ल्याउँदै गरेको विभिन्न औषधी सहित सोही गाउँपालिका १ बस्ने २० वर्षीय भरत दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट भाईवल मल्टीभिटामिन चार सय पत्ता, न्युुलब एक्टिभ ४ सय पत्ता लगायतका औषधी बरामद गरेको हो । प्रहरी चौकी भुटाहा सुनसरीबाट खटिएको प्रहरीले को.१७ प ३६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा दासलाई उक्त परिमाणको औषधी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi