neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Apr 26th, 2020

भोजपुर, बैशाख १४

साल्पासिलोछो गाउँपालिका ५ चम्फो बस्ने ५३ वर्षीय जर्मन राईको घरमा शनिबार राति आगलागी हुँदा घर तथा घरभित्र रहेको कोदो, मकै, काठपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi