neapl investment mega bank
  • गृहपृष्ठ
  • जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

Apr 25th, 2020

धनुषा, बैशाख १३

२५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा विदेह नगरपालिका ६ बस्ने २७ वर्षीय संजिव पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्धाबाट खटिएको प्रहरीले पासवानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi