neapl investment mega bank
  • गृहपृष्ठ
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Apr 24th, 2020

भक्तपुर, बैशाख १२

मध्यपुरठिमी नगरपालिका ३ कौशलटारमा बा.३९ प ५७४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठक्किएर बिहीबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ भुलाङखेल बस्ने २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi