neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्वाचन आयोगद्धारा कोरोना रोकथाम कोषमा रकम जम्मा

निर्वाचन आयोगद्धारा कोरोना रोकथाम कोषमा रकम जम्मा

Apr 24th, 2020

काठमाडौ, बैशाख १२

निर्वाचन आयोगले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रकम जम्मा गरेको छ । आयोगका अनुसार प्रमुुख आयुुक्त र आयुुक्तको १५ दिनको पारिश्रमिक ९८ हजार पाँच सय १० र आयोगमा कार्यरत कर्मचारीहरुको १५ दिनको पारिश्रमिक बराबरको रकम तीन लाख ९५ हजार चार सय २५ रुपैयाँ समेत गरी कुुल चार लाख ९३ हजार नौ सय ३५ रुपैयाँे कोषमा जम्मा गरिएको हो ।

नेपाल सरकारको मुख्य सचिवबाट भएको निर्णय अनुसार उक्त रकम जम्मा गरिएको आयोगले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi