neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल चेम्वरद्धारा सुपथ मुल्य पसल सञ्चालनक

नेपाल चेम्वरद्धारा सुपथ मुल्य पसल सञ्चालनक

Apr 23rd, 2020

काठमाडौ, बैशाख ११

विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेकाछन । सोही अन्र्तगत घोराहि चेम्बर अफ कमर्स दाङले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको छ ।

घोराहि चेम्बर अफकमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको जानकारी दिए । घोराहि चेम्बर अफकमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi