neapl investment mega bank

पानी जमेको खाल्टोमा डुबेर मृत्यु

Apr 22nd, 2020

रुपन्देही, १० वैशाख

कोटहीमाई गाउँपालिका-५ देवनबसपुर बस्ने राम औतार चौधरीको १४ महिनाको छोरा आनन्द चौधरीको पानी जमेको खाल्टोमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा पानी जमेको खाल्टोमा डुबेर अशक्त भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएक हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi