neapl investment mega bank

मिनिबस दुर्घटना हुँदा १८ जना घाइते

Apr 22nd, 2020

रामेछाप, १० वैशाख

मन्थली नगरपालिका-६ कुनौरीस्थित सडकमा काठमाडौंबाट दोलखाको जफेतर्फ जाँदै गरेको बा.२ ख ६८१८ नम्बरको मिनी बस ब्रेक फेल भई बुधबार बिहान दुर्घटना हुँदा बसमा सवारमध्ये १८ जना घाइते भएका छन् । घाइतेहरुको तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi