neapl investment mega bank
  • गृहपृष्ठ
  • सम्मानित ब्यक्तिप्रति अनास्था फैलाउने कार्यमा संलग्न ब्यक्ति पक्राउ

सम्मानित ब्यक्तिप्रति अनास्था फैलाउने कार्यमा संलग्न ब्यक्ति पक्राउ

Apr 21st, 2020

काठमाडौ, बैशाख ९

सम्मानित संस्थाका ब्यक्तिहरु उपर अनास्था फैलाउने उद्देश्यले फोटो भ्मष्त गरी राखि स्ट्याटस समेत लेखि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मकवानपुर भिमफेदी गा.पा. वडा नं. २ का गोपी बल लामालाई पक्राउ गरेको हो ।
महाशाखाका अनुसार प्रहरी कार्यालय मकवानपुरको सहयोगमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिकाबाट पक्राउ गरी लामालाई बिद्युतिय कारोबार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, पठाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi