neapl investment mega bank

अवैध रुपमा लगाएको अफिम खेती नष्ट

Apr 21st, 2020

रुकुम (पश्चिम), बैशाख ९

सिस्ने गाउँपालिका २ किदास्थित ७ रोपनी जमिनमा अवैध रुपमा लगाएको अफिम खेती सोमबार बिहान नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरी टोलीले उक्त अफिम काटी उखेली खेती नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi