neapl investment mega bank
  • गृहपृष्ठ
  • बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Apr 20th, 2020

नुवाकोट, ८ वैशाख

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभोयोगमा लिखु गाउँपालिका-४ चौघडा बस्ने ६० वर्षीय कृष्ण पण्डितलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको स्थानीय प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi