neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वयम्भूस्थित बुद्धबजारलाई दुई लाख जरिवाना

स्वयम्भूस्थित बुद्धबजारलाई दुई लाख जरिवाना

Apr 15th, 2020

काठमाडौँ, ३ वैशाख (रासस)

तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रा.लिलाई कारबाही गरेको छ ।

नियमित अनुगमनका क्रममा सो प्रा।लिले उपभोग्य सामान एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ । विभागले लकडाउनका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi