neapl investment mega bank
  • गृहपृष्ठ
  • फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडीको निधन

फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडीको निधन

Apr 14th, 2020

भीमदत्तनगर, २ वैशाख (रासस)

फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थे्रसिङ गर्ने क्रममा गए राति निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थे्रसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिनुभयो ।

मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याइएको छ । भने चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi