काठमाडौं ,२ वैशाख
भारतले थप तीन साताका लागि लकडाउन थपेको छ। सोमबार बिहान देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन्।
यसअघि भारतले तीन साता लकडाउन गरेको थियो । जुन बुधबार (३ गते) सकिँदै छ ।
aadharbhumi.com