neapl investment mega bank

चार राजदूतबाट एकएक महीनाको तलब कोषमा

Apr 12th, 2020

काठमाडांैँ, ३० चैत (रासस)

दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने हुनुभएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरुको सो सामूहिक निर्णयबारे राससलाई जानकारी दिनुभयो ।

नेपाली राजदूतहरु मलेसियाका लागि उदयराज पाण्डे, म्यानमाका लागि भीमकृष्ण उदास, अष्ट्रेलियाका लागि दाहाल र थाइल्याण्डका लागि गणेशप्रसाद ढकालले कोषमा योगदान गर्ने घोषणा गर्नुभएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi