neapl investment mega bank
  • गृहपृष्ठ
  • वेगनास तालमा डुङ्गाबाट दाउरा र घाँस (तस्वीर)

वेगनास तालमा डुङ्गाबाट दाउरा र घाँस (तस्वीर)

Apr 11th, 2020

भक्तपुर, २९ चैत

पोखरा महानगरपालिका–३१ लेखनाथमा रहेको वेगनास तालमा डुङ्गाबाट दाउरा र घाँस ल्याउँदै स्थानीय कृषक रवीन्द्र कँडेल । उहाँले गाईवस्तुका लागि खुवाउन र कुँडो पकाउनका लागि ताल पारी गएर दाउरा र घाँस ल्याएको बताउनुभयो । कोभिड–१९ सङ्क्रमणका कारण यतिबेला तालका डुङ्गा चलेका छैनन् । स्थानीयले गाईवस्तुकालागि यसरी आफ्नै डुङ्गाबाट घाँस दाउरा ल्याउने गरेका छन् ।

तस्वीर : जमुना वर्षा शर्मा/रासस