neapl investment mega bank

स्यानिटाइजर बनाउँदै (तस्वीर)

Apr 9th, 2020

काठमाडौँ, २७ चैत

काठमाडौँको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा स्यानिटाइजर बनाउँदै । स्यानिटाइजर कोभिड–१९ को सङ्क्रमण निर्मलीकरणका लागि प्रयोग गरिन्छ ।

तस्वीर : रोशन सापकोटा?रासस