neapl investment mega bank

फेरि ८ दिन थपियो लकडाउन

Apr 6th, 2020

काठमाडौ, चैत २४

लकडाउन फेरि ८ दिन थपिएको छ । सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।

कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गतेसम्मका लागि लकडाउन थपिएको थियो ।

सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अग्रह गरेको छ भने खाद्यान्‍न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्‍चालन गर्न भने दिने निर्णय गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi