neapl investment mega bank

करेन्ट लागेर मृत्यु

Apr 4th, 2020

सिरहा, २२ चैत

अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर बस्ने २४ वर्षीय मिथिलेश कुमार सिंहको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित हनुमान मन्दिरमा पानीको मोटरमा पानी पिउन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका मिथिलेसको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi