neapl investment mega bank
  • गृहपृष्ठ
  • सेञ्चुरी बैंकद्धारा कोरानो रोकथाम कोषमा ८५ लाख रुपैयाँ सहयोग

सेञ्चुरी बैंकद्धारा कोरानो रोकथाम कोषमा ८५ लाख रुपैयाँ सहयोग

Apr 2nd, 2020

काठमाडौ, चैत २०

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोराना रोकथाम नियन्त्रण कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विश्वव्यापी रुपमा फैलिएको कोविड १९ को महामारी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट ८५ लाख रुपैयाँ सहयाग गरेको हो ।

यस अन्र्तगत हरेक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रिय सरकारलाई ५० लाख रुपैयाँ सम्बन्धित कोषमा प्रदान गर्ने भएको छ ।