neapl investment mega bank
  • गृहपृष्ठ
  • भीरबाट लड्दा दुई साइकलयात्रीको मृत्यु

भीरबाट लड्दा दुई साइकलयात्रीको मृत्यु

Mar 30th, 2020

ललितपुर, १७ चैत

गोदावरी नगरपालिका-१० टाखेलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भएका २० वर्षीय मुकेश सुनार र सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष महतोको भिरबाट लडेर मृत्यु भएको छ ।

साईकलमा घर जाने क्रममा बागमती गाउँपालिका-३ झाँक्रीडाँडास्थित भीरबाट लड्दा आइतबार बिहान उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।