neapl investment mega bank

करिब ३ तोला बराबरको सुनको औंठी चोरी

Mar 30th, 2020

काठमाडौं, १७ चैत

टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट बस्ने सिता गुरुङको घरबाट करिब ३ तोला सुनको औंठी आइतबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।