neapl investment mega bank

जिप दुर्घटना हुँदा १२ जना घाइते

Mar 30th, 2020

बारा, १७ चैत

जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित सडकमा लम्जुङबाट राजविराजतर्फ जाँदै गरेको ग,१ ज ७२७९ नम्बरको बलेरो जिप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा जिपमा सवार चालक समेत १२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनीहरुको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।