neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Mar 26th, 2020

कपिलवस्तु, १३ चैत

शिबराज नगरपालिका-१ शिबपुर चोक डेरा गरी बस्ने ४३ वर्षीय ऋषिराम अधिकारीको कोठामा बुधबार साँझ पूजा गर्न बालेको बत्तीबाट आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।