neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख उपलब्ध गराउने

कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख उपलब्ध गराउने

Mar 24th, 2020

काठमाडौँ, ११ चैत

कोरोना भाईरसको प्रकोपलाई सामना गर्न नेपाल सरकारले गठन गरेको कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ।

राप्रपाले मंगलबार एक विज्ञप्ती निकालेर पार्टीका तर्फबाट पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको जानकारी दिएको हो ।