neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंमा एक व्यक्तिमा कोरोना भेटियो

काठमाडौंमा एक व्यक्तिमा कोरोना भेटियो

Mar 23rd, 2020

काठमाडौँ, १० चैत(रासस)

फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ ।