पोखरा, १० चैत
सधै पर्यटकले डुङ्गा सयर गरेर चहलपहल हुने पोखराको पर्यटकीय स्थल फेवाताल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमले मानिस आउन छाडेपछि थन्किएका डुङ्गा ।
तस्वीरः वासुदेव पौडेल/रासस
aadharbhumi.com