neapl investment mega bank
  • गृहपृष्ठ
  • अनियन्त्रित भई ट्याक्टर पल्टिँदा चालकको मृत्यु

अनियन्त्रित भई ट्याक्टर पल्टिँदा चालकको मृत्यु

Mar 23rd, 2020

सर्लाही, १० चैत

चक्रघट्टा गाउँपालिका-७ स्थित सडकमा ज.१ त १६९१ नम्बरको खाली ट्याक्टर आइतबार दिउँसो अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-८ बस्ने ३० वर्षीय शिवजी राउतको घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।