neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्ता छन् कोरोना सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले दिएका १५ निर्देशन

यस्ता छन् कोरोना सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले दिएका १५ निर्देशन

Mar 20th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ७ चैत

कोरोना भाइरस संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुलाई सरकारले आवाश्यक निर्देशन दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने १५ वटा निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा विहीबार बसेको बैठकले सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।

यस्ता छन् निर्देशन