जाजरकोट, ४ चैत
समुन्द्र सतहदेखि चार हजार २०० मिटर अग्लो छार्काताङसोङ गाउँपालिका– १ छार्का गाउँ डोल्पा हिउँले सेतामे । भारी हिमपात भएकाले विकास–निर्माणका काम उपल्लो डोल्पामा रोकिएका छन् ।
तस्वीर : हेमन्त केसी/रासस
aadharbhumi.com