neapl investment mega bank

माछापुच्छ्रे हिमाल (तस्वीर )

Mar 18th, 2020

पोखरा, ५ चैत

मर्दी बेस क्याम्पबाट मौसम खुलेको दिन देखिएको माछापुच्छ्रे हिमाल। समुन्द्र सतहदेखि तीन हजार ५५० मिटरमा रहेको मर्दी हाई क्याम्पबाट माछापुच्छ्रे हिमाल सजिलै देख्न पाइन्छ।

तस्वीर : राधिका कँडेल/रासस