पोखरा, ५ चैत
पर्यटकीय नगरी पोखराको बाराही घाटमा पर्यटकको पर्खाइमा डुङ्गा । कोरोना भाइरसको विश्वव्यापी फैलिएको महामारीसँगै पर्यटकको आवागमन रोकिएपछि यहाँका पर्यटकीय स्थल सुनसान नबनेका छन् ।
तस्वीरः वासुदेव पौडेल, रासस
aadharbhumi.com