neapl investment mega bank

१७ जना सिडिओ फेरिए, को कहाँ पुगे ?

Mar 15th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, २ चैत

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी को सररवा गरेको हो ।

मकवानपुर,धनुषा, कास्की,अछाम, धनकुटा,सिन्धुली, उदयपुर,पाँचथर, सिरहा, तनहँ, मोरङ लगायतका जिल्लामा सिडिओ तथा सहायक सिडिओ फेरिएका हुन्।

को कहाँ सरुवा भए ? हेर्नुस् सूचि