neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवा विकास बैंकको १२१ औं र १२२ औं शाखा प्रदेश नं १ मा

कामना सेवा विकास बैंकको १२१ औं र १२२ औं शाखा प्रदेश नं १ मा

Mar 15th, 2020

काठमाडौ, चैत २

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरmवा नगरपालिका वडा नं१ स्थित इनरmवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा यही फागुन २३ गते आफ्नो १२१ औ र १२२ औं शाखा कार्यालयहरु स्थापना गरी कारोबार समुद्घाटन गरेको छ ।

बैकको इनरmवा शाखाको समुद्घाटन इनरmवा नगरपालिका वडा नं१ का प्रमुख राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतmरुपमा शाखाको उद्घाटन गरेका हुुन ।
यसैगरी इटा भट्टाशाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका हुुन ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैैकिङ र सि आवा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।