neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित पक्राउ

Mar 13th, 2020

सर्लाही, ३० फागुन

लालवन्दी नगरपालिका-९ बस्तीपुरबाट सोही ठाउँ बस्ने १९ वर्षीय रन्जित खपांगीलाई १ सय २० ट्याव्लेट लागूऔषध नाईट्राभेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका खपांगीको साथमा उक्त औषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।