neapl investment mega bank

सुनचाँदीका गहना चोरी

Mar 6th, 2020

काठमाडौं, २३ फागुन

टोखा नगरपालिका-७ स्थित डेरा गरी बस्ने रामेछाप घर भएका अर्जुन भण्डारीको कोठाबाट सुन र चाँदीका विभिन्न गहनाहरु गरी करिब २ लाख १४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।