काठमाडौ, फागुन २३
गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रशाद ढकालको कार्यकालको थपिएको छ । बिहिबार बसेको सञ्चालक समितीको दुुई सय ४० औं बैठकले प्रमुख कार्यकारी अधिकृत ढकालको पदावधि आगामी चार बर्षको लागि थप गर्ने निर्णय गरेको हो ।
बैंकका अनुुसार थप कार्यकाल बिसं २०७७ बैशाख एक गतेदेखि लागुु हुुने छ ।