मुसिकोट दरबार (तस्वीर)
Feb 26th, 2020
काठमाडौँ, १४ फागुन
नेपालको दुुर्गम जिल्ला रुकुम (पश्चिम)को ऐतिहासिक स्थल मुसिकोट दरबार क्षेत्र । यो तस्वीर गत हप्ता लिएको हो ।
नेपालको दुुर्गम जिल्ला रुकुम (पश्चिम)को ऐतिहासिकस्थल मुसिकोट दरबार क्षेत्र ।
नेपालको दुुर्गम जिल्ला रुकुम (पश्चिम)को ऐतिहासिलस्थल मुसिकोट दरबार क्षेत्रमा रहेको मुसिको प्रतिमूर्ति ।
नेपालको दुुर्गम जिल्ला रुकुम (पश्चिम)को मुसिकोट दरबार क्षेत्रमा रहेको बँदेल गुफा ।
तस्वीर : रत्न श्रेष्ठ/ रासस