neapl investment mega bank

अदुअआको २९औँ वार्षिक प्रतिवेदन पेश

Feb 25th, 2020

काठमाडौँ, १३ फागुन (रासस)

प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन’ पेश भएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले आज उक्त प्रतिवेदन सभामा पेश गर्नुभएको हो । त्यसअघि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।