neapl investment mega bank

लुकाई छिपाई राखेको भरुवा बन्दुक बरामद

Feb 22nd, 2020

मकवानपुर, १० फागुन

गढी गाउँपालिका-१ आँपटारस्थित बाटो नजिकको खोल्सामा पात-पतकरले छोपी लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले फेला पारी बरामद गरेको छ ।

प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।