neapl investment mega bank
  • गृहपृष्ठ
  • कृष्ण मन्दिर – चाङ्गाथलि जोड्ने बाटो १० मिटर चौडा हुने

कृष्ण मन्दिर – चाङ्गाथलि जोड्ने बाटो १० मिटर चौडा हुने

Feb 21st, 2020

आधारभूमी संवाददाता

ललितपुर,फागुन ९

कृष्ण मन्दिर देखि पुर्व चाङ्गाथलि जोड्ने बाटो अव १० मिटर चौडा हुने भएको छ। सो बाटोमा जोखिम पुर्व यात्रा गर्दै यात्रु हैरानि बेहोर्दै आएका थिए ।

सो बाटो सिमाङ्कन गरि दायाँ बायाँ रिटेलिङ्ग वाल निर्माणका लागि प्रदेश सरकार बाट १ करोड र नगरपालिका बाट १ करोड बजेट छुट्याइएको महालक्ष्मी नगरपालिका वडा नं ७ का अध्यक्ष नकुल थापाले बताए । सो बाटो करिब ३ कि. मि चौडा हुने थापाले बताए