रुकुम पश्चिम, ४ फागुन
जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत ठुली भेरी नदी माथिको तुइनबाट जाजरकोटको नलगाड नगरपालिकाको तल्लुबगरतर्फ लैजाँदै गरेको ट्रयाक्टर । भेरी नदीमाथि मोटरेवल पुल नहुँदा यसरी नै तुइनको सहायताले सवारी साधन वारपार गरिँदै आएको छ ।
तस्वीरः मनिष खड्का र रासस