neapl investment mega bank

विभिन्न धनमाल चोरी

Feb 13th, 2020

काठमाडौं, फागुन १

काठमाडौं महानगरपालिका ४ धुम्वाराही डेरा गरीबस्ने नुवाकोट बेलकोट नगरपालिका ८ घर भएका ३१ वर्षीय विजयराज ढुंगानाकोकोठाबाट नगद, सुनतथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ९ लाख १० हजाररुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

ललितपुर,ललितपुर महानगरपालिका १३ कुसुन्ती बस्ने भुवानन्द भट्टराईको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ । चोरीमा संलग्न फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।