neapl investment mega bank
  • गृहपृष्ठ
  • १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Feb 12th, 2020

ललितपुर, २९ माघ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ रामचन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।