neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Feb 9th, 2020

ललितपुर, २६ माघ

ललितपुर महानगरपालिका(२ सानेपा बस्ने ३५ वर्षीय बिष्णु बहादुर तण्डुकारको टहरामा जुवातास खेलिरहेको अवस्थामा रौतहट घर भएका ४० वर्षीय मनोज साह रौनियार समेत १४ जनालाई नगद १ लाख २६ हजार ७ सय ७ रुपैयाँ र ६ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।