neapl investment mega bank
  • गृहपृष्ठ
  • मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

Feb 7th, 2020

काठमाडौं,२४ माघ

चन्द्रागिरी नगरपालिका-१३ नैकापबाट मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामासिन्धुली दुम्जा गाउँपालिका-४ घर भएका ३० वर्षीय सुशिल पुलामीमगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटीएको प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रनमा लिई जाँच गर्दा चोरी गरेको विभिन्न कम्पनीका मोबाईलहरू ५ थान सहित उनलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमाप्रहरीले थप अनुसन्धान गरिरहेको छ ।