neapl investment mega bank
  • गृहपृष्ठ
  • प्लाष्टिक उद्योगमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

प्लाष्टिक उद्योगमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

Feb 5th, 2020

पर्सा, माघ २२

वीरगंज महानगरपालिका १४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।