neapl investment mega bank

चिसो छल्न भेडीगोठ बेँशीमा (तस्बीर)

Jan 28th, 2020

रुकुम पश्चिम, १४ माघ

रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँखको ऋणदह जङ्गलमा चरणका लागि छाडिएका भेडा । चिसो अत्यधिक बढेपछि रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका– ११ सेराका स्थानीयले भेडीगोठ बेँशी झारेका हुन् ।

तस्बीर : मनिष खड्का /रासस