neapl investment mega bank

विभिन्न धनमाल चोरी

Jan 23rd, 2020

काठमाडौं, ९माघ

काठमाडौं महानगरपालिका-३१ शान्तीनगर डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-२ घर भएका पंकज दासको कोठाबाट सुनको बिभिन्न गहना र नगद १० हजार रुपैयाँ समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमालबुधबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्नहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।