neapl investment mega bank
  • गृहपृष्ठ
  • करेन्ट सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

करेन्ट सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

Jan 21st, 2020

नवलपरासी (पश्चिनम), ७ माघ

प्रतापपुर गाउँपालिका ५ बसहियास्थित सोही वडाको कार्यालयमा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।